Aamsanchar

ब्यानर १

पार्थ मण्डल / झापा, कपडा व्यवसायी खेमराज पौडेलको हत्या आर्थिक लेनदेन पछिको व्यक्तिगत रिसइवीका कारण भएको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले बुधबार व्यवसायी पौडेल हत्या आरोपी झापा गौरीगञ्ज गाउँपालिका ६ निवासी २८ वर्षीय […]

बुधवार, भदौ २७, २०७५

काठमाडौ‌ं , भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिलाहरू उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी पूजाअर्चना गर्छन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना […]

बुधवार, भदौ २७, २०७५

इटहरी । १ नम्बर प्रदेश सरकारले झापा र मोरङलाई ‘नमुना प्रहरी’ बनाउने अवधारणा ल्याएको छ । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले प्रहरीलाई प्रबिधिमैत्री बनाउने योजना अनुसार दुवै जिल्लालाई नमुना प्रहरी कार्यालय बनाउने अवधारणा ल्याएको हो […]

मङ्गलवार, भदौ २६, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड।   घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले झापा सहित देशभर आत्महत्याको घटना वृद्धि हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार […]

सोमवार, भदौ २५, २०७५

रोल्पा । रोल्पाको सुलिचौरमा गोली हानी नेपाल तरुण दलका नगर अध्यक्षको हत्या भएको छ। गोलीबाट रोल्पा नगरपालिका २ का रोहित पुनमगरको मृत्यु भएको हो। गोली हानी हत्या गरेको आरोपमा रोल्पा नगरपालिका १० धबाङका देवबहादुर बुढामगरलाई […]

आइतवार, भदौ २४, २०७५

काठमाडौँ,  भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा […]

आइतवार, भदौ २४, २०७५

पार्थ मण्डल / भद्रपुर, दक्षिणी झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिबीच हातपात भएको छ। कचनकवल-६ स्थित बनियानीमा गाउँपालिकाले शनिबार आयोजना गरेको दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरूबीच हातपात भएको हो। जनप्रतिनिधिबीच भएको घम्साघम्सीमा परी कचनकवल -७ महिला सदस्य […]

शनिवार, भदौ २३, २०७५

बिदुर,  गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित […]

शनिवार, भदौ २३, २०७५

काठमाडौं । गोरखाको सानागाउँबाट काठमाडौ‌का लागि उडेर सम्पर्कविहीन भएको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमास्‍थल मेघाङमा दुर्घटना भएको छ। अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकोप्टर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सत्यवती […]

शनिवार, भदौ २३, २०७५

  अच्युत रेग्मी / काठमाडौँ,  मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध […]

शुक्रवार, भदौ २२, २०७५