
झापा– भारतको पानीट्याङ्कीबाट ब्राउन सुगर ल्याउँदै गर्दा दुई जना व्यक्ति काँकरभिट्टास्थित पुरानो मेची पुलबाट पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४, रवि निवासी ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ […]
चिसो मौसममा हावा दूषित हुनुका केही मुख्य कारणहरू छन्, जुन प्रायः भौगोलिक, मौसमी, र मानवीय गतिविधिहरूसँग सम्बन्धित हुन्छन्। यी कारणहरूमा निम्न पर्छन्ः १. तापक्रमको उल्टो चिसो मौसममा, रातको समयमा जमिनको सतह चिसो हुन्छ। यसले गर्दा […]
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिर क्षेत्रमा पछिल्लो समय बाक्लो हिमपात भएको छ। चिसो मौसमसँगै सेताम्मे हिउँले ढाकिएको मन्दिर क्षेत्र अहिले तीर्थयात्री र पर्यटकको आकर्षणको केन्द्र बनेको छ। हिमपातले पाथीभरा मन्दिर क्षेत्र झनै […]
१. सगरमाथा (एभरेष्ट) क्षेत्र विश्वकै अग्लो हिमाल सगरमाथा (८,८४८.८६ मिटर) अवलोकनका लागि प्रसिद्ध। ट्रेकिङका लागि नाम्चे बजार, तेंगबोचे मठ, र गोक्यो ताल क्षेत्रहरू आकर्षक छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज (युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत)। २. पोखरा […]
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानामा उपभोग भइरहेको जग्गामाथि चौधरी समूहले गरेको दाबी फिर्ता लिएको छ। सरकारीकरण गरिएको उक्त जग्गाको विषयमा सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले सर्वोच्च अदालतमा दायर गरिएका दुवै रिट निवेदन फिर्ता लिएको जानकारी प्राप्त […]
बिर्तामोड । झापाको बिर्तामोडमा फोटोन र सोकोन कमर्शियल ईभी सवारी साधनको नयाँ शोरूम उद्घाटन भएको छ । बिर्तामोडस्थित चारपानेमा हिजो सोमबार भव्य समारोहका साथ शोरुमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपमेयर […]
झापा । बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। १६ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई आज अदालतले थुनामा पठाउने निर्णय गरेको […]
बिर्तामोड – पाँचथर फिदिमका चार वर्षीय सेसेहाङ फागेको जटिल अवस्थाको उपचार गरेर बिर्तामोड चिल्ड्रेन अस्पतालले उनको जीवन बचाएको छ। बालकको बहुअंग फेल भएको अवस्थामा अस्पताल भर्ना गरिएको थियो। नौ दिनसम्म चिकित्सकहरूको अथक प्रयासपछि बालक पूर्ण […]
झापा, अर्जुनधारा नगरपालिका–५ कञ्चनवाडीका कौशल भण्डारीले पाँच वर्षदेखि सडक मानव उद्धारमा विशेष योगदान दिँदै आएका छन्। कोरोना महामारीको लकडाउनको कठिन समयमा, जब आफन्तसँग भेटघाटसमेत असम्भव जस्तो देखिन्थ्यो, कौशल भने सडकमा रहेका बेसहारा, रोगी र असाहय […]