
ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घटना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहीबार बिहान ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा ५६ वर्षीया […]
अर्जुनधारा, झापा – शनिश्चरे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तीन सुत्रीय माग अघि सार्दै मंगलबार प्रशासनमा तालाबन्दी गरेको छ। क्याम्पसमा व्याप्त अव्यवस्था, लापरवाही र वेथितीको विरोध गर्दै स्ववियुले उक्त कदम चालेको हो। विद्यार्थी […]
ओखलढुङ्गा- ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–५ को भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरू मङ्गलबार अन्य दिन भन्दा व्यस्त देखिन्थे । अरू दिन पढाइमा व्यस्त हुने विद्यार्थीहरू यस दिन पराम्परागत गाउँ घरका रैथाने सामाग्रीहरू उत्पादन गर्नमा व्यस्त थिए । कोही […]
प्रयागराज । महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी भक्तजन घाइते भएका छन्। दुर्घटनापछि प्रशासनले अमृत स्नान स्थगित गरेको छ। […]
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकास्थित जयपुरमा आयोजना हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा […]
काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी झुटो (फेक) आइडी बनाएर राष्ट्रियता विरोधी गतिविधि गर्ने व्यक्तिहरूलाई कडा कारबाही गरिने भएको छ। हालै सरकारले साइबर अपराधसम्बन्धी कानूनी प्रावधानलाई थप कडा बनाउँदै यस्तो कार्यमा संलग्नलाई ५ वर्षसम्म कैद र […]
ताप्लेजुङ । मुकुम्लुङ क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबिच भएको विवादपछि आजदेखि मेची राजमार्ग, तमोर करिडर, र ताप्लेजुङ प्रवेश मार्गमा अनिश्चितकालीन बन्द घोषणा गरिएको छ। मुकुम्लुङ बचाऊ संघर्ष समितिले यस घटनामा सुरक्षाकर्मीले गोली चलाएको विरोधमा बन्दको […]
काठमाडौं । चर्चित दोहोरी गायिका जेरी (बबिता बानियाँ ) पुराण बाचनको कार्यक्रममा सहभागी हुने भएपछि सामाजिक सञ्जालमा उनको यस कार्यको व्यापक चर्चा भइरहेको छ। गायिका जेरीले केही समययता पुराण बाचन र धार्मिक कार्यक्रममा संलग्न हुँदै […]