
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको युवा महिलाहरूको संस्था वीरता लेडी जेसीजले जेसीज सप्ताह सुरु गरेको छ । लगातार सातवटा कार्यक्रम गरेर मनाईले जेसीज सप्ताह आज शनिबार बिर्तामोडमा औपचारिक कार्यक्रम गरेर सुरु गरिएको हो । वीरता […]
कनकाई । झापाको सुरुङ्गामा खुला समूहगत देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरूको दोस्रो ठुलो सांस्कृतिक चाड तिहारको अवसरमा प्रतियोगितात्मक देउसी भैलो आयोजना हुन लागेको हो । ‘लोक संस्कृतिको प्रबन्धन हाम्रो जिम्मेवारी’ भन्ने […]
काठमाडौं । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै […]
काठमाडौँ । शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिने भएको छ । उनलाई गाडीबाटै पोखरा लैजान लागिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट ल्याउन लागेको श्रोतले जनाएको […]
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ । देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न […]
काठमाडौं । ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला ललितकला। उनले पूर्वमिथिला कौशिकी […]
हो प्रत्येक व्यक्ति यहाँ सपना सझाउछ, मिठो अनि सुन्दर भविष्यको कल्पनामा हराउँछ । सपना जीवनको आशा अनि विश्वास हो, सपना पल पलको कामना हो, अनि सपना जीवन जिउने एक सुन्दर मिठो बहाना हो । तर, […]
काठमाडौं । आज मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु वीपी राजमार्गमा चल्ने भएका छन् । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको सडक डिभिजन भक्तपुरले जनाएको छ । दशैंका लागि घर […]
झापामा आइतबार छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको […]