Aamsanchar

ब्यानर १

शनिवार, मंसिर १, २०८१

अशरद खान, जसलाई ‘चायवाला’ उपनामले प्रसिद्धि प्राप्त छ, पाकिस्तानका एक चर्चित व्यक्ति हुन्। उनी २०१६ मा सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरको कारण विश्वभर चर्चित भए। उनको यस ख्यातिको सुरुवात एक साधारण चियावालाबाट भयो, तर त्यसले […]

शुक्रवार, कार्तिक ३०, २०८१

झापा-पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले आगामी मङ्सिर ८ देखि […]

बिहिवार, कार्तिक २९, २०८१

हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको […]

बिहिवार, कार्तिक २९, २०८१

नेपालको संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राष्ट्र लेखिएको छ । तर हाम्रो गणतन्त्रले पढ्न लेख्न नपाएका कलिलो उमेरमै शिक्षाबाट बञ्चित पारिएका बालबालिकालाई के दियो ? गरीब, विपन्न, बेरोजगार र असहायहरूलाई राहत दियो रु हामीले ल्याएको परिवर्तन […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् । जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर […]

मङ्गलवार, कार्तिक २७, २०८१

तुलसी विवाह हिन्दू धर्ममा एक महत्वपूर्ण पर्व हो, जसले तुलसी ९क्षीर पीपल० र भगवान श्री विष्णुको विवाहको समारोहको रूपमा मानिन्छ। यो पर्व विशेष गरी कार्तिक महिनाका शुक्ल पक्षको एकादशीको दिन मनाइन्छ, जुन हरिबोधिनी एकादशीको नामले […]

मङ्गलवार, कार्तिक २७, २०८१

बिर्तामोड । सहकारीको विषयलाई लिएर मेरो कार्यकक्षमा ऋण मिनाहा गराइदिनुपर्‍यो भन्दै विभिन्न समूहहरू आउने गरेका छन् । ति आउने समूहका साथीहरूलाई तपाईंले लिएको ऋण कसको रकम हो तपाईँलाई थाहा छ । गरिब विपन्न, जेष्ठनागरिक, बालबालिकाहरूले […]

सोमवार, कार्तिक २६, २०८१