Aamsanchar

ब्यानर १

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै […]

शनिवार, असोज ५, २०८१

सिरहा । सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ। जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी मण्डलको चरम लापरवाहीका कारण पठनपाठन प्रभावित बनेका हुन्। प्रधानाध्यापक मण्डल र सोही […]

शुक्रवार, असोज ४, २०८१

भारतको विश्वप्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको छ । आन्ध्र प्रदेशस्थित यस मन्दिरमा प्रसादको रुपमा बाँडिने लड्डुमा जनावरको बोसोको प्रयोग भएको विषयमा विवाद अहिले उत्कर्षमा पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु […]

शुक्रवार, असोज ४, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न तिन तहकै सरकार सक्रिय बन्न आवश्यक रहेको बताएका छन् । दशौँ संविधान दिवसको अवसरमा बिहीवार (आज) नगर परिसरमा […]

बिहिवार, असोज ३, २०८१

झापा । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका टेकनाथ सोरेनलाई बाह्रदशी गाउँपालिकाले एकथान ल्यापटप प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले एक लाख मूल्य बराबरको […]

बिहिवार, असोज ३, २०८१

बिर्तामोड । जहाज चढन वा ओर्लिने भद्रपुर विमान स्थल जानु हुदैछ ? जानु हुदैछ भने विमान स्थलको दायाँ बाया नहेरीकन विमान स्थलको टर्मिनल भवन भित्र छिर्नु होला । आवत जावत गर्दा दायाँ बायाँ सिधा अगाडि […]

बुधवार, असोज २, २०८१

बिर्तामोड ।  झापाको अर्जुनधारा नगरपालिका १ साँगुटार मन्दिर परिसरमा अनौठो अति सुगन्धित फूल फूलेको छ । क्याननबल नामक रूखमा झुप्पा झुप्पा भएर फुलेको फूलले साँघुटार पुग्ने हरूको ध्यान खिच्ने गरेको छ । फूलबाट फैलिने गरेको […]

बुधवार, असोज २, २०८१