
काठमाडौं । आज मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु वीपी राजमार्गमा चल्ने भएका छन् । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको सडक डिभिजन भक्तपुरले जनाएको छ । दशैंका लागि घर […]
झापामा आइतबार छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको […]
सय वर्षअघि सगरमाथा क्षेत्रमा हराएका एक ब्रिटिश युवा पर्वतारोहीको परिवारले उनको माया मारिसकेको थियो। गत महिना न्याश्नल जिओग्राफिकका निम्ति वृत्तचित्र बनाउन गएको पर्वतारोहीहरूको एउटा समूह हिमनदीको बरफ पग्लिँदा बाहिर निस्किएको एउटा ’बूट’सँग ठोक्किन पुग्यो। उक्त […]
दशैंमा लगाइने टीका फरक फरक हुन्छ। अहिले पनि खसआर्यले रातो टीका निधारभरी लगाउँछन् भने मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन्। संस्कृतिविद् डा जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर […]
काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा […]
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ […]
सप्तमी ’फूलपाती’ दुर्गा बीज मंत्र ॐ ह्रीं दुं दुर्गाय नमः दुर्गा भवानीको कृपा सबैमा रहोस् । माता दुर्गाको सातौं अवतार कालरात्रिको आराधना गरिने सप्तमीको बिशेष महत्व छ । ॐ देवी कालरात्रि नमः कस्ती हुनुहुन्छ त […]
घोराही । दाङ प्रहरीले ठुलो परिणाममा लागूऔषध बरामद गर्नुको साथै ओसारपसारमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । ३८ किलो ९७२ ग्राम चरेस, ११ किलो १८० ग्राम अफिम प्रहरीले बरामद गरेको हो । घोराही […]