Aamsanchar

ब्यानर १

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड अन्तर्गत पर्ने […]

आइतवार, भदौ २३, २०८१

रोङ । कृषि तथा पर्यटनले चिनिएको इलामको रोङ गाउँपालिकामा गिद्धको प्रतिमा बनाइएको छ । सोह्रौ अन्तरास्ट्रिय ‘गिद्द संरक्षण तथा सचेतना दिवस’ को अवसर पारेर करसोङ पदमार्गमा प्रतिमा अनावरण गरिएको हो । फाइबरद्वारा बनाइएको गिद्ध प्रभिमा […]

आइतवार, भदौ २३, २०८१

आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरूको शुद्धाशुद्धि कालागि पूजा अर्चना गर्ने दिन हो । मानव सृष्टि नारीहरूविना सम्भव छैन र हामीले रजस्वलालाई […]

आइतवार, भदौ २३, २०८१

बेलायत । बेलायतमा गोर्खा गल्फ सोसाइटीद्वारा आयोजित एकदिवसीय ‘नेप्ब्रिज गल्फ टुर्नामेन्ट २०२४’ को मुख्य उपाधि गजेन्द्र ‘ग्याज’ गुरुङले जितेका छन्। गत शनिबार क्याम्बर्लीस्थित पाइन रिज गल्फ क्लबमा सम्पन्न यस प्रतियोगितामा ग्याजले १८ होलको खेलमा ४ […]

शनिवार, भदौ २२, २०८१

हरितालिका तीज व्रत भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौँ । नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । विहिबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ । विहिबार ३१६ वटा कम्पनीको कारोबार हुदा ९ […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ । फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस बर्ष ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ । […]

बिहिवार, भदौ २०, २०८१

दर भनेको के हो ? शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको […]

बिहिवार, भदौ २०, २०८१

दाङ । तुलसीपुर बजारको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन नगर प्रमुख टीकाराम खड्का […]

बुधवार, भदौ १९, २०८१