Aamsanchar

ब्यानर १

गुरुङ्ग शब्दले समेटिएका गुरुङ्ग जातिको यो शब्दश उत्पत्तिमा यसै वंशका अनेकन वंशावली भए पनि तिनमा एउटा वंशावलीको यो तथ्य धेरै यथार्थपरक ठहरिएकाले त्यसका भावानुवादको प्रस्तुति यस्तो छ— गुरुङ्ग शब्दको उत्पत्ति हुनु पहिलेको कथा अनुसार पिउठाना […]

बिहिवार, असोज १०, २०८१

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो […]

बिहिवार, असोज १०, २०८१

भक्तपुर । सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानास्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको आरोप लगाउँदै सामाजिक अभियन्ता आशिका तामाङलाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ। आफूलाई सामाजिक अभियन्ता भन्दै […]

बिहिवार, असोज १०, २०८१

रौतहट । रौतहटस्थित एकजना शिक्षकको सरुवाको बिषय लिएर विद्यार्थीहरुले नगरपालिका संगै मेयरको घरमा समेत तोडफोड गरेका छन् । स्थानीय देवाही गोनाही नगर अन्तर्गत जयकिसान माबि धरहरिका प्रधानाध्यापकको सरुवा नहुँदै विधार्थीहरुले नगरपालिका भवन र मेयरको घरमा […]

मङ्गलवार, असोज ८, २०८१

बुटवल । आन्दोलनरत निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन् । आक्रमणका क्रममा कोषका सदस्य–सचिव सानुराजा शाक्य र कोषाध्यक्ष ढुण्डीराज भट्टराई सामान्य घाइते भएका छन् । मंगलबार निर्माण व्यवसायीहरुले फाइभ इलेमेन्ट होटलबाट बाहिरी […]

मङ्गलवार, असोज ८, २०८१

महोत्तरी । स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीको बर्दिवासमा भएको छ । मधेश प्रदेशका पालिकाहरुका जनप्रतिनिधि, प्रदेश सरकार र सरोकारवाला निकायहरुको वाक्लै सहभागीतामा उक्त सम्मेलन भएको हो । मानिस, न्याय र सुशासन […]

मङ्गलवार, असोज ८, २०८१

गल्ती छिटो औँल्याउँछौ, गलत बाटो पैल्याउँछौ, च्याउ सरी मौलाउँछौ, चिसो चुल्हो जलाउँछौ, आँफै किन बौलाउँछौ ?  टुप्पोबाट पलाउँछौ, जरा खनी लडाउँछौ, काप फोरेर उम्रेको, पिपललाई के पढाउँछौ ?  गलाऊ कति गलाउँछौ, चलाऊ कति चलाउँछौ, सालीग्राम […]

मङ्गलवार, असोज ८, २०८१

बिर्तामोड । झापाको बिर्तामोड–२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश […]

सोमवार, असोज ७, २०८१