Aamsanchar

ब्यानर १

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा […]

सोमवार, असोज ७, २०८१

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–१६ स्थित वनस्थलीमा पार्टी कार्यकर्ता भेला भएका छन् । […]

आइतवार, असोज ६, २०८१

चारपाने । झापाको बिर्तामोड २ सोमबारेमा भोलिदेखि आयोजना हुने ‘सोमबारे नकआउट फूटबल टुर्नामेन्ट’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको लागि मञ्च, स्वागत द्वार, मैदान, साज सञ्जालगायत सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी कामहरू पुरा भएको आयोजक […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै […]

शनिवार, असोज ५, २०८१

सिरहा । सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ। जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी मण्डलको चरम लापरवाहीका कारण पठनपाठन प्रभावित बनेका हुन्। प्रधानाध्यापक मण्डल र सोही […]

शुक्रवार, असोज ४, २०८१

भारतको विश्वप्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको छ । आन्ध्र प्रदेशस्थित यस मन्दिरमा प्रसादको रुपमा बाँडिने लड्डुमा जनावरको बोसोको प्रयोग भएको विषयमा विवाद अहिले उत्कर्षमा पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु […]

शुक्रवार, असोज ४, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न तिन तहकै सरकार सक्रिय बन्न आवश्यक रहेको बताएका छन् । दशौँ संविधान दिवसको अवसरमा बिहीवार (आज) नगर परिसरमा […]

बिहिवार, असोज ३, २०८१