चार हजार ३ सय ३८ मिटर उचाइमा रहेको तिम्बुङ पोखरीको धार्मिक महत्त्व पनि छ। ताप्लेजुङको सिदिङ्वा र पाँचथरको याङवरक गाउँपालिकामा पर्ने यो पोखरी प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ। फोटो:सचिन न्यौपाने


Views: 183


