Aamsanchar

ब्यानर १

काठमाडौँ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर […]

सोमवार, भदौ ३१, २०८१

भद्रपुर । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले उचालेको छ । आज भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई कसरी व्यवस्थित बनाउँदै निःशुल्क बनाउने त्यस विषयमा सम्बन्धित अधिकारीसँग […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएका छन् । समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि आज प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको छ । प्रधानमन्त्रीसँगको […]

शनिवार, भदौ २९, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै छ । समितिले शनिबार ५ बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको हो । प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै प्रतिवेदनलाई […]

शनिवार, भदौ २९, २०८१

   

शुक्रवार, भदौ २८, २०८१

झापा । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति आफ्नै भाइको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका ८ का नारायण सिटौलालाई प्रहरीले पक्राउ परेको हो । अभियुक्त सिटौलालाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक […]

शुक्रवार, भदौ २८, २०८१

बिर्तामोड । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा बिरामी हुनेहरु मध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले आज गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको […]

बिहिवार, भदौ २७, २०८१