Aamsanchar

ब्यानर १

काठमाण्डौ – कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् […]

सोमवार, कार्तिक १०, २०८२

झापा – छठपर्व अन्तर्गतको खरना विधि आज साँझ घरघरमा मनाइँदैछ । ब्रतालुले आज निराहर उपवास बसि साँझको समयमा आफ्ना कूल देवतालाई घरमा पकाएको सख्खर र चामलको खीर अर्पण गरी यो विधि मनाइँदैछ ।   निष्ठापूर्वक […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं – आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो। तीन वर्षको […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं – नेपालबाट मनसुन बाहिरिएसँगै चिसो सुरु भएको छ । चिसो मौसमसँगै बसाइँ सर्ने चराहरू नेपाल आउन थालेका छन् । बसाइँ सराइ गरी बर्सेनि १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन् । त्यसमा धेरैजसो […]

शनिवार, कार्तिक ८, २०८२

जनकपुर — पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले निर्वाचनलाई गम्भीरतापूर्वक लिएर आवश्यक वातावरण तयार गर्नुपर्ने बताए। […]

बुधवार, कार्तिक ५, २०८२

काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार विशेष कार्यक्रम गरी कुकुर पूजा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र […]

सोमवार, कार्तिक ३, २०८२

बैङ्क केवल मुद्रा राख्ने थलो मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हो । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्कको इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । […]

आइतवार, कार्तिक २, २०८२

बिर्तामोड । कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार अर्थात् काग पूजा मनाइँदैछ । नेपाली हिन्दू परम्परा अनुसार पाँच दिनसम्म मनाइने तिहारको पहिलो दिन काग तिहारका रूपमा मनाउने चलन छ । कागलाई सन्देश प्रवाही जीवका रूपमा […]

शनिवार, कार्तिक १, २०८२