
काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने […]
बिर्तामोड । झापाको बिर्तामोडमा प्याकेजिङ्ग गरिएको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको छ । बिर्तामोडस्थित देवी पाथीभरा प्याकेजिङ्ग उद्योगले प्याकेजिङ्ग गरेर बजारमा पु¥याएको ‘कञ्चनश्री’ नामक् ब्राण्डको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको हो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित […]
चारपाने । झापाको बिर्तामोड–२ चारपानेमा रहेको सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय यस वर्ष एसईई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय बन्न सफल भएको छ । सांङ्गवेदबाट ३५ जना विद्यार्थीे एसईई परिक्षामा भाग लिएका थिए । भाग लिएका […]
बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीहरूले बिर्तामोड नगरपालिकाले व्यवसायीहरूको हितमा काम गर्नु पर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरूले यस्तो आवाज उठाएका हुन् । उनीहरूले स्थानीय सरकारले […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् । आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन एमालेका नेताहरु अनुपस्थित भएपछि अध्यक्ष नेपालले […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् । असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री […]
बिर्तामोड । असार १५ मानो खाएर मुरी उब्जाउने दिन त्यसमा २१ औं राष्ट्रिय धान दिवस आज देशका विभिन्न स्थानमा धुमधामले मनाइएको छ । त्यसैगरी झापाको बिर्तामोड –४ मा पनि बेठी लगाएर धान दिवस मनाइएको छ […]