
काठमाडौं । जेनजी आन्दोलनको नाममा सुरु भएको प्रदर्शन पछिल्लो चरणमा अराजकतामा बदलिएको छ । विरोधका क्रममा केही समूहले नेपाल प्रहरीका कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका छन् । सुरक्षा स्रोतका अनुसार, राजधानीसहितका शहरी क्षेत्रमा रहेका […]
देश जलिरहेछपशुपती घाटमा लाश जलिरहेछ जलेपछी धुवावायुमन्डलमा फैलिरहेछ जलेको धुवाचाहे त्यो भवनको होसचाहे त्यो लाशको होस त्यो धुवाकोगन्ध नाकलाइ मन परेन हामी निस्सासियौंहामी छटपट्टायौंरविक्षिप्त भयौ विहोस भयौं धुवालेहाम्रो आखाबाट आशु आइरहेछ१ आशुले आखामा पर्दा लाग्योर […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्ति प्रधानमन्त्री पाएको भन्दै आफूलाई अब अन्याय नहुने विश्वासका साथ पुनः कारागार फर्कन लागेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस र […]