Aamsanchar

ब्यानर २

‘क्रस बोर्डर अकुपेसन’ सन्दर्भलाई लिएर प्रधानमन्त्रीको भनाइ आएको दाबी काठमाडौं । नेपाल–भारत सीमासम्बन्धी विषयमा सम्माननीय प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइबारे उठेका जिज्ञासाप्रति परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयकी प्रवक्तामार्फत जारी वक्तव्यमा प्रधानमन्त्रीको भनाइ ‘क्रस […]

आइतवार, जेठ १७, २०८३

बिर्तामोड । झापामा जेठ ११ गते राति आएको भीषण हावाहुरी र वर्षाले जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ । रातभर चलेको हावाहुरीले सर्वसाधारणका घरका छाना उडाएको मात्रै होइन, कुखुरा फार्म, उद्योग, विद्युत पोल तथा […]

मङ्गलवार, जेठ १२, २०८३

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पनि पहिचानको मुद्दासँग जोडिएको दल भएको चर्चा पुनः चुलिएको छ । पार्टीको आधिकारिक लेटरप्याडमै ‘कोशी प्रदेश’ को सट्टा ‘१ नं. प्रदेश’ उल्लेख गरिएको भेटिएपछि सामाजिक सञ्जालदेखि जनस्तरसम्म यस विषयले […]

मङ्गलवार, जेठ १२, २०८३

बिर्तामोड ।  झापाको भद्रपुर झापा गोल्डकप को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । आगामी दुई वर्षे कार्यकालका लागि सम्पन्न निर्वाचन प्रक्रियामा सबै पदमा एकल उम्मेदवारी परेपछि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका […]

शनिवार, जेठ ९, २०८३

बिर्तामोड । झापाको बिर्तामोडमा मोफसलकै ठूलो पुरस्कार राशीको स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ । आगामी असार ४ गतेदेखि ‘बिर्तामोड मेयर कप नेपाल मास्टर – २०८३’ सञ्चालन हुने आयोजकले जनाएको छ । बिर्तामोड स्नुकर को […]

शुक्रवार, जेठ ८, २०८३

झापा ।  बिर्तामोडमा सम्पन्न “दोस्रो मेयर कप २०८३” कराते खेल  प्रतियोगिता सम्पन्न भएपछि एक महिलाले आफूमाथि अभद्र व्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिन पुगे पनि प्रहरीले दर्ता नगरेको आरोप लगाएकी छन् । […]

बिहिवार, जेठ ७, २०८३

झापाको हल्दिबारी गाउँपालिका–५ धनुषा टोलमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ जेठ ५ गते राति करिब ११ बजे हल्दिबारी–५ धनुषा टोल निवासी ४४ वर्षीय गोकर्णप्रसाद भण्डारीले […]

बुधवार, जेठ ६, २०८३

झापा जिल्लाको बिर्तामोड–२ बेलडाँगी स्थित वीर अमरसिंह माध्यमिक विद्यालय का यस वर्षको एसइई परीक्षामा सहभागी विद्यार्थीहरूले उत्साहजनक नतिजा ल्याएका छन् । विद्यालयले हालसम्मकै उत्कृष्ट नतिजा हासिल गरेको जनाएको छ । विद्यालयका अनुसार एसइई परीक्षामा प्राविधिक […]

सोमवार, जेठ ४, २०८३

झापा । “उत्कृष्ट नतिजा ल्याउन निजी विद्यालयमै पढ्नुपर्छ” भन्ने सोचलाई शिवानी पोख्रेल ले तोडेकी छन् । यस वर्षको एसईई परीक्षामा फूलबारी माध्यमिक विद्यालय की छात्रा शिवानी पोख्रेलले ३।९६ जिपिए हासिल गर्दै बाह्रदशी गाउँपालिका भित्रका १५ […]

बिहिवार, वैशाख ३१, २०८३

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसाय दर्तादेखि निर्माण अनुमति प्राप्तिसम्मका सम्पूर्ण प्रक्रिया ३० दिनभित्र सम्पन्न गर्ने गरी ‘लगानी एक्सप्रेस’ नीति लागू गर्ने घोषणा गरेको छ। नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार लगानीकर्ताले विभिन्न सरकारी निकायमा लामो […]

सोमवार, वैशाख २८, २०८३