Aamsanchar

ब्यानर २

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। सामाजिक […]

बुधवार, वैशाख ९, २०८३

झापा । स्थानीय कच्चा पदार्थ प्रयोग गरी वैकल्पिक ऊर्जा ब्रिकेट उत्पादन गर्दै आएको झापाको पराजुली बायोमास ब्रिकेट उद्योगले अब पेलेट ऊर्जा उत्पादन पनि सुरू गरेको छ । मेचीनगर नगरपालिका–१५ मा अवस्थित सो उद्योगले सोमबार विधिपूवृक […]

मङ्गलवार, वैशाख ८, २०८३

झापा –  पूर्वी नेपालको सीमा नाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द हुने भएको छ । भारतको पश्चिम बंगालमा यही अप्रिल २३ तारिख अर्थात् बैशाख १० गते बिहीबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी […]

सोमवार, वैशाख ७, २०८३

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य घटेको आधारमा मात्र स्थानीय बजारको मूल्यलाई विश्लेषण नगर्न आग्रह गरेको छ। नेपालले कच्चा तेल नभई सिधै प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले […]

आइतवार, वैशाख ६, २०८३

बिर्तामोड। सनलाइट म्युजिक एण्ड स्टुडियो स्कुलले आफ्नो ३०औँ वार्षिकोत्सव विविध सांगीतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। २०५३ सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म हजारौं विद्यार्थीलाई संगीत शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा […]

शनिवार, वैशाख ५, २०८३

शुक्रवार, वैशाख ४, २०८३

काठमाडौंं –  प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ । सभामुख डीपी अर्यालले बुधबार (चैत २५) प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् । उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै […]

बुधवार, चैत २५, २०८२

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ । मालपोत कार्यालयहरूका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो । नागरिकलाई सहज सूचनाको पहुँच […]

सोमवार, चैत २३, २०८२