Aamsanchar

ब्यानर २

बिर्तामोड । महिला स्वास्थ्यमा गम्भीर चुनौतीका रूपमा देखिँदै गएको क्यान्सर रोग नियन्त्रणका लागि सरकारी स्तरमा पर्याप्त सचेतना र पूर्व–जाँच कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको अवस्थामा झापामा भने स्थानीय स्तरबाट उदाहरणीय पहल सुरु भएको छ। […]

बिहिवार, चैत १९, २०८२

बिर्तामोड । नेपाल अर्थोपेडिक संघ मेचीले एक महिना अघि झापामा सम्पन्न गरेको अर्थोकोन सम्मेलनको समिक्षा गर्दै सम्मेलनमा सहयोग पुर्याउने झापाका सुरक्षा निकाय तथा संघ संस्थाहरुलाई प्रशंषा पत्र प्रदान गरेको छ । मेची च्याप्टर अध्यक्ष डाक्टर […]

मङ्गलवार, चैत १७, २०८२

झापा — सवारी सञ्चालनका नियम सबैलाई थाहा हुँदाहुँदै पनि जानाजान उल्लंघन गर्ने प्रवृत्ति नघट्दा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। ट्राफिक कारबाहीलाई ‘अपमान’ ठान्ने चेतनाको अभावले एउटै चालकबाट बारम्बार गल्ती दोहोरिने अवस्था कायम छ। यही […]

मङ्गलवार, चैत १७, २०८२

झापा । नेकपा (एमाले)सँग आबद्ध झापास्थित विभिन्न जनसंगठनका नेताहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। उनीहरूले उक्त कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै तत्काल रिहाइको माग गरेका […]

आइतवार, चैत १५, २०८२

झापा – झापा गाउँपालिकाका किसानहरूले निरन्तर बढ्दो प्राकृतिक विपद्का कारण गम्भीर आर्थिक क्षति व्यहोर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि हावाहुरी, असिना, बाढी तथा जलवायु परिवर्तनको प्रभावले यहाँको व्यावसायिक कृषि क्षेत्र, विशेषगरी मकै र केरा खेतीमा […]

आइतवार, चैत १५, २०८२

पाँचथर –  पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ । पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो । बाढी आएर खोलाको सतह गहिरो […]

बुधवार, चैत ११, २०८२