
काठमाडौँ – सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ। गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। निर्णयानुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो । ‘नेपाल सरकारले […]
झापा – चुनावी हटस्पटको रूपमा हेरिएका झापा-५ र सर्लाही-४ मा विशेष सुरक्षा अपनाइएको छ । हेभिवेट भिडन्त र आफ्ना दलले प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि सारेका व्यक्तिबीचको भिडन्तले यी दुई क्षेत्रमा सबैभन्दा बढी सुरक्षा चुनौती थपिएको […]
आबुधाबी। United Arab Emirates माथि Iran ले गरेको आक्रमणमा एक नेपालीसहित तीन जनाको ज्यान गएको छ। फागुन १६ गते (फेब्रुअरी २८) देखि सुरु भएको आक्रमणमा सयौँ क्षेप्यास्त्र र मानवरहित उड्ने यन्त्र प्रहार गरिएको यूएईको रक्षा […]
विर्तामोड । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–२ का उम्मेद्वार सरिता प्रसाईले इतिहास, वर्तमान र देश बनाउने भविष्यका योजना हेरेर सुझबुझका साथ नेपाली कांग्रेसलाई मत दिन आम मतदातामा अपिल गर्नुभएको छ । नेपाली कांग्रेस झापा […]
प्रेस टिभीलगायत केही इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको दाबी गरेका छन्। यद्यपि उनको स्थानमा नयाँ सर्वोच्च नेताको औपचारिक घोषणा भने अझै गरिएको छैन। खामेनेईको सम्भावित अनुपस्थितिले […]
ताप्लेजुङ- संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। भूकम्पको धक्का […]
झापा – झापा–२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक बन्दै गएको छ। तीन दशकभन्दा लामो समाजसेवाबाट पहिचान बनाएकी इन्दिरा रानामगर पहिलो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी उनी यसअघि […]