Aamsanchar

ब्यानर २

काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दा प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पदबाट हट्न बाध्य बनेका छन् । मंगलबार दिउँसो राजीनामा दिएलगत्तै बालुवाटारमा आगजनी र तोडफोडको घटना भयो । राजनीतिक संकटको बीचमा ओली पहिले नै बालुवाटार […]

मङ्गलवार, भदौ २४, २०८२

पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधान अनुसार उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूह भित्र नै देउवा कमजोर र निरिह वन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ। संस्थापन समूह भित्र सात भाइको दबाव […]

मङ्गलवार, भदौ २४, २०८२