
मकवानपुर । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार गरेका हुन् । चिकित्सकले कुटपिटमा […]
दाङ । दाङ जिल्लामा सर्पदंशको घटना उच्च रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा भएको सर्प दंशको तथ्याङ्कले दाङ जिल्ला सर्पदंशको उच्च जोखिम जिल्ला हो भन्ने पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध […]
दर्शकले बलिउडको बात्साहको उपाधि दिएका अभिनेता शाहरूख खान अभिनीत फिल्म ’जवान’ ले बक्स अफिसमा नयाँ–नयाँ रेकर्ड राखिरहेको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले पाँच दिनमा घरेलु बक्स अफिसमा ३१६ करोड भारू कमाएको छ […]
झापा । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । हिजो दिनको ४ बजे ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ । नगरले सोमवार (आज) बिर्तामोड नगरपालिकाको सभा हलमा नगरसभाको विशेष अधिवेशनबाट पुस्तक सार्वजनिक गरेको हो । बिर्तामोड नगर प्रमुख […]
बिर्तामोड। झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक बर्ष २०८०/८१ मा ९२ जना शेयर सदस्य तथा तिनका परिवारलाई ८ लाख ४४ हजार ६ सय रुपैयाँ उपचार सहयोग […]