Aamsanchar

ब्यानर २

झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने भएको छ । सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको […]

बुधवार, असोज २९, २०८२

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान झापा) को चौथो अधिवेशन तथा सातौं साधारण सभा कात्तिक १४ गते हुने भएको छ । शैक्षिक परामर्शका रुपमा काम गर्दै आएका झापाका शैक्षिक परामर्श दाताहरुको साझा संस्थाको रुपमा […]

बुधवार, असोज २९, २०८२

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न स्थानीय सरकारहरूले करार र अस्थायी कर्मचारी हटाउने प्रक्रिया सुरु गरेका छन्। संघीय मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय र कर्णाली प्रदेशसभाबाट पारित ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन–२०८१’ कार्यान्वयनमा आएपछि यो […]

बुधवार, असोज २९, २०८२

बिर्तामोड । अनारमनी सोसियल युथ क्लब, बिर्तामोड झापाको आयोजनामा हुने चौथो ‘बिर्तामोड रन’ का लागि तयारी पूरा भएको छ। सिलिकन एजुकेशन नेटवर्क मुख्य प्रायोजक रहेको यस प्रतियोगिता आगामी कात्तिक १ गतेबाट सुरु हुने भएको हो। […]

सोमवार, असोज २७, २०८२

चारपाने। गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीको चपेटामा परेर सेवा अवरुद्ध बनेको बिर्तामोड–२ वडा कार्यालयलाई पुनः सेवा सञ्चालनका लागि स्थानीयहरूले सहयोग जुटाउन थालेका छन्। अतिरिक्त श्रोत नभएको बेला कुर्सी, टेबल, दराज […]

सोमवार, असोज २७, २०८२

काठमाडौँ । सरकारको नयाँ ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि–२०८२’ लागू हुने भएको छ। यस अन्तर्गत साना उद्यमी र नयाँ व्यवसाय सुरु गर्न चाहने युवाले अब बिना धितो ३ प्रतिशत ब्याजदरमा ५ देखि २० लाख रुपैयाँसम्म कर्जा […]

आइतवार, असोज २६, २०८२

झापा । झापा जिल्लाको कमल गाउँपालिका–७ रंगपुरमा केराको पात काट्ने क्रममा गोली फेला परेको छ। मिति २०८२ असोज २४ गते साँझ करिब ७ बजे स्थानीय ५५ वर्षीय गंगाप्रसाद पाण्डेले आफ्नै बारीमा केराको पात काट्ने क्रममा […]

शनिवार, असोज २५, २०८२