Aamsanchar

ब्यानर २

भक्तपुर । भक्तपुरको सूर्यविनायक –१० खड्का गाउँमा वृन्दावन धाम बन्ने भएको छ । आज स्थानीय महाकालेश्वर तथा राधाकृष्ण मन्दिरमा भएको एक कार्यक्रममा मन्दिर क्षेत्रलाई वृन्दावन धाम बनाउने घोषणा गरिएको हो । भक्तिपथ फाउन्डेसन संस्था नेपाल […]

आइतवार, असार १०, २०८०

विराटनगर । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार तीनवटा घर […]

शुक्रवार, असार ८, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका –३ सिकैचाका ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  असार ५ गते साँझ राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३१ वर्षीया निशा […]

बिहिवार, असार ७, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेवारी भाषाबाट समेत सूचना प्रवाह गर्न पहल गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले यस्तो […]

बुधवार, असार ६, २०८०

बिर्तामोड । पर्यटन कार्यालय काँकडभिट्टाको आयोजना र ग्रीन जेनेरेसन मेचीनगर–४ को सहकार्यमा खेलकुदलाई पर्यटन सँग जोड्ने उद्देश्यले एक दिवसीय हाइकिङ एवम् साइक्लिङ कार्यक्रम सम्पन्न भएको छ ।  हिजो असार ४ गते मेचीनगरको बाहुनडाँगी देखि इलाम […]

मङ्गलवार, असार ५, २०८०

दाङ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले २ करोड २८ लाख रुपैयाँ बोनस सेयर जारी गर्ने लघुवित्तको सोमवार बुटवलमा सम्पन्न चौथो साधारण सभाले २०७९ असार मसान्त सम्ममा कायम रहेको चुक्ता पुँजी १६ करोडको १४ […]

मङ्गलवार, असार ५, २०८०

काठमाडौं । विश्व कप छनोट प्रतियोगिता अन्तर्गत अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ । आईसीसी एकदिवसीय खेलमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ […]

मङ्गलवार, असार ५, २०८०