
झापा ।झापाको बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टि-स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा सगरमाथा यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। बिराटनगरबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना.प्र. १-०१-००१ ख […]
झापा । गएको एक घण्टामा सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। सुदूरपश्चिमको हनुमाननगर नगरपालिका क्षेत्रमा मात्रै ४४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी […]
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी […]
काठमाडौँ, असोज ११ – नेपाली महिला फुटबलले पछिल्ला वर्षमा हासिल गरेको सफलता अब स्थायी पूर्वाधारसँग जोडिँदै छ। काठमाडौँ महानगरपालिकाले महिला फुटबलका लागि Dedicated Training Ground र मिनि रंगशालाको निर्माण कार्य अघि बढाएको छ। महानगरको वार्ड […]
काठमाडौं । एक खुट्टाले पनि नृत्यलाई जीवनको धड्कन बनाउने सीता सुवेदीको मंगलबार बिहान ४० वर्षको उमेरमा निधन भएको छ । तीन महिनादेखि फोक्सोको क्यान्सरसँग जुधिरहेकी सुवेदीलाई त्रिवि शिक्षण अस्पतालमा बिहान साढे ६ बजे अन्तिम पटक […]
अर्जुनधारा । गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडका कारण पूर्ण रूपमा अवरुद्ध बनेको अर्जुनधारा नगरपालिकाले आजदेखि (आइतबार) आधारभूत सेवा पुनः सञ्चालन गरेको छ। नगरपालिकाको विशेष योजना र जनप्रतिनिधि तथा कर्मचारीको […]