
विराटनगर । नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च (CNIYEF) कोशी प्रदेशको दोस्रो अधिवेशन शुक्रबार विराटनगरमा सम्पन्न भएको छ। अधिवेशनले सुशान प्रधानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमिति प्रधानको नेतृत्वमा निर्वाचित कार्यसमितिमा रजत साहेवाला, केशव राठी, […]
काठमाडौँ । सुन्धारास्थित धरहरा टपरी मममा खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन भएको पाइएको छ। नियमित अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाले बिक्रीका लागि तयारी अवस्थामा राखिएको ममभित्र धातुको औँठी फेला पारेपछि २ लाख रुपैयाँ जरिवाना गरेको हो। महानगरको […]
झापा । कोशी प्रदेश का मन्त्री भुमी प्रसाद राजवंशीको पहलमा कोच राजवंशी संग्रहालय, कनकाई ९ घैलाडुब्बा निर्माणका लागि २५ लाख रुपैयाँको बजेट सरकारले विनियोजन गरेको छ। यस कदमप्रति कोच राजवंशी समुदाय र संग्रहालय समितिले गहिरो […]
बागलुङ । नेपालमा आधिकारिक रूपमा मान्यता पाएको एक मात्र शिकार आरक्षण क्षेत्र ‘ढोरपाटन’ पछिल्लो समय संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि चर्चामा आएको छ। सन् १९८७ मा स्थापना गरिएको यो आरक्षण क्षेत्र बागलुङ, म्याग्दी र रुकुम जिल्लाको […]
झापा । संसारका सडकदेखि सम्मेलन हलसम्म आज युवाको जोश र जाँगरको चर्चा छ। अगस्त १२ — अन्तर्राष्ट्रिय युवा दिवस — फेरि एकपटक हामीलाई सम्झाइरहेको छ कि विश्वको बाटो बदल्ने सबैभन्दा ठूलो शक्ति यही उमेर समूहसँग […]
बिर्तामोड । रिस वा क्रोध मानिसको स्वाभाविक भावना भए पनि यसले अनियन्त्रित हुँदा गम्भीर मानसिक, शारीरिक र सामाजिक क्षति पुर्याउने चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जालदेखि व्यक्तिगत सम्बन्धमा समेत देखिएको आक्रोशपूर्ण व्यवहारले दीर्घकालीन असर […]