
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहमत भएका छन् । प्रतिनिधि सभा सदस्य डा।सुनील शर्माको पहलमा मंगलबार काठमाडौँमा भएको सरोकारवालाहरूको बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक तयारी […]
सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नम्बर–१ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेका छन् […]
आइतवार बसेको मन्त्रिपरिषदको निर्णय विवादित बनेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ ल्याउने। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै संस्थापन इतर उक्त निर्णयको बिरोधमा उत्रिसकेको छ। अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी […]
मेचीनगर। सन् २०२२ जनवरी १ देखि नोभेम्वरको अन्त्यसम्ममा झापा जिल्लामा एक सय भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएका छन् । आइतबार झापाको विर्तामोडमा ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा इन्सेकका झापा […]
बिर्तामोड। झापाको मेचीनगरमा शनिबारबाट दुईदिने सामूहिक खुला मन सहयोग तालिम शुरु भएको छ । मेचीनगर नगरपालिकाको आयोजनामा भएको तालीममा नगरका कार्यपालिका सदस्यसहित कर्मचारी गरि ३५ जना सहभागी छन् । सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरूद्धको अभियान […]
संसारभर नै हाँसोको बजार ठूलो छ। र, हास्यको आवरणमा धेरै रस र भावहरू सम्प्रेषण गर्न सक्ने भएकाले नै यसको बजार यति ठूलो भएको हो। यो बजारको मुख्य मन्डी सिनेमा र टेलिभिजन हुँदै इन्टरनेटसम्मको श्रव्यदृश्य माध्यम […]
विराटनगर । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागि परेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भएलगत्तैदेखि सो क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि […]
बिर्तामोड। बिर्तामोडका व्यवसायी तथा सामाजिक अभियन्ता निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा भट्टराई दम्पत्तिले […]
नागरिक उड्डयन को अर्थ ठूलासाना हवाईजहाजहरू अनि हेलिकोप्टरहरू हाम्रो गाउँको एक मुठ्ठी आकाशबाट चरासरि उडेको हामीले देखि आएका नै हौँ र तिनै हवाईयन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरिक उड्डयन भनिन्छ र हरेक वर्षको […]