बिर्तामोड । आक्रमणको घटनामा संलग्नलाई पक्राउ नगरे वाइसीएल नेपालले मेची राजमार्ग बन्द गर्ने भएको छ । झापा बुद्धशान्ति वाईसीएल अध्यक्ष पङ्कज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनामा संलग्न मेचीनगर(१२ घर भएका बालकुमार विष्ट र नविन विष्टलाई […]
पुष्ठभूमि विश्व आत्महत्या रोकथाम दिवस (WSPD), हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ, आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) द्वारा आयोजित र विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा समर्थित छ। घटनाले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी […]
काठमाडौँ । सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने भएको छ । आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी […]
बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको […]
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको […]
सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न […]
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, मलेसियन रिङ्गेट, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहितका सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा […]