
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बाह्रदशी–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो करिब ३:४० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर […]
बिर्तामोड । रोटरी क्लव अफ काकरभिट्टाले पूर्वी सीमा नाका काकरभिट्टामा क्लक टावर निर्माण गर्ने घोषणा गरेको छ। मेची क्राउन होटलमा आयोजित १६औं पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष उदयकुमार श्रेष्ठले भारतको रोटरी क्लव अफ सिलिगुडी उत्तरायनसँगको सहकार्यमा […]
व्यक्तिको भाग्य र भविष्य निर्धारण गर्ने सूत्रहरू भन्नेबित्तिकै यसले धेरै तह र दृष्टिकोण समेट्छ—आध्यात्मिक, सामाजिक, व्यवहारिक, मनोवैज्ञानिक र सांस्कृतिक रूपले । यहाँ विभिन्न दृष्टिकोणबाट व्यक्तिको भाग्य र भविष्य निर्धारण गर्ने केही प्रमुख सूत्रहरू उल्लेख गरिएका छन्: […]
काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा […]
सिरहा। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथी लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ। गोलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथी लामो समयदेखि यौन दुर्ब्याहार गरेको […]
बिर्तामोड । पत्रकारितामा जीवन अर्पण गरेकी अम्बिका भण्डारीको दुई दशक लामो सञ्चार साधनाको सम्मानस्वरूप नारी सञ्चार गृह झापाले उनलाई एक लाख १११ रुपैयाँ राशिको ‘नारी सञ्चार साधना सम्मान’ प्रदान गरेको छ। आईतबार बिर्तामोडमा आयोजित कार्यक्रममा […]
दाङ । दुर्लभ वन्यजन्तु पाटे बाघको छाला ओखेटोपहारसहित तीन जना व्यक्तिहरु पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा दाङको लमही नगरपालिका क्षेत्रमा वन्यजन्तु छालाको अवैध कारोबार भइरहेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक […]
विर्तामोड । विदेश अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै विर्तामोडमा दुई दिने ईसिम निःशुल्क वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमबाट करिब १०० विद्यार्थीहरूले ईसिम प्राप्त गरेका छन्। उक्त कार्यक्रम ब्रिटिस इन्स्टिच्युट अफ एजुकेसन तथा […]
बिर्तामोड। हालका दिनहरूमा सहकारी संस्थाहरूमा लगानी गरेका सर्वसाधारण बचतकर्ताहरूको चिन्ता झनझन बढ्दो छ । धेरैजसो सहकारीहरूमा देखिएको एक साझा समस्या भनेको — “ऋणिले पैसा तिरेन” भन्ने बहानामा बचतकर्ताको रकम फिर्ता नगर्नु हो । यस्ता घटना […]