
झापा । प्रदेश १ मा सोमबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९, मोरङमा १६, सुनसरीमा १४, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश […]
युवा शब्द सुन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा जोशजाँगर र उमङ्गले भरिएको एउटा मानवचित्र नाच्न थाल्छ । यस्तो किन पनि हुन्छ भने आजसम्म मानव समाजमा जेजति आविष्कार र परिवर्तन भएका छन्, ती सबै युवाको सक्रिय सहभागिता र पहलकदमीमा […]
झापा । झापा प्रहरीले १७ बर्ष अघि हत्यामा संलग्न भई फरार बनेका अभियुक्तलाई पक्राउ गरेको छ । २०६० सालमा स्थानीय विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई पक्राउ गरेको […]
झापा । प्रतिबन्धित औषधिको कारोबारमा संलग्नले पूर्वमा डिलर नै सञ्चालन गरेको खुलेको छ । झापाको दमक नगरपालिका–७ मा सञ्चालनमा रहेको एउटा औषधिको होलसेल पसलमा छापा हान्दा यस्तो रहस्य खुलेको हो । छापा हानेर औषधि व्यवस्था […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले जारी गरेको लकडाउन यथावत राखेको छ । नगरले आज बिहिबार सम्म गर्ने भनेको लकडाउन अझ ४ दिनकालागि थप गरेको नगरपालिकाले जनाएको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीको बिहिबार बसेको […]
वीरगञ्ज । बितेको २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरीमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । […]
बिर्तामोड । समुदायको अग्रसरतामा झापाको कनकाई कोटिहोममा स्थापना गरिएको पिसिआर ल्याब मेची प्रादेशिक अस्पतालले कनकाई नगरपालिकाको सहयोगमा सञ्चालन गर्ने भएको छ । एकका लागि एक अभियानको संयोजनमा सय भन्दा धेरै संघ संस्था र दुईहजार भन्दा […]
काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको […]
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको “क्वाति” हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो । आजको दिनलाई […]