
झापा । कृषकका विभिन्न मागहरू अघि सार्दै किसान संघर्ष समिति झापाले झापाको गौरादह नगरपालिका–३ स्थित धोवनिया चोकमा राँकेजुलुस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आज दिउँसो २:१५ बजेदेखि ३:३५ बजेसम्म सञ्चालन भएको थियो। करीब १०० जना कृषकको […]
बिर्तामोड । गोर्खा फाउण्डेशन नेपालले दोस्रो संस्करणको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ यही जेठ ३१ गते बिर्तामोडस्थित सिटी सेन्टरको साई पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ । उक्त जानकारी फाउण्डेशनले बुधबार आयोजना गरेको पत्रकार […]
दमक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेको प्रेस सेन्टर नेपाल झापाद्वारा मङ्गलबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
बिर्तामोड । झापाको मेचीनगर स्थित चारआली जेसीजले धुलाबारीस्थित टाउन हलमा “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” (Passio To Lead Purposeful Leadership) शीर्षकमा प्रकरण गोष्ठी आयोजना गरेको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई […]
झापा । झापा जिल्लाको कमल गाउँपालिका–३ सानो केर्खास्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परि एक सशस्त्र प्रहरीको ज्यान गएको छ। बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र.१–०२–००५२प.७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित गएराती साँझ ७ः५५ बजे दुर्घटना हुँदा मोरङ कानेपोखरी […]
झापा । देशभरि किशोरहरू अनलाइन ग्याम्बलिङको जालमा फँसिरहेका घटनाहरू दिनप्रतिदिन बढ्दो छन्। झापाको बिर्तामोडस्थित एक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का १४ वर्षीय एक विद्यार्थी हाल 1XBet जस्ता गैरकानुनी अनलाइन जुवामा लिप्त भएको ताजा घटनाले […]
दमक । दमक नगरपालिका–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्र, जहाँ नगरपालिकाले प्लाष्टिकजन्य फोहोर गाडेर वन क्षेत्र उजाड बनाएको थियो, सोही क्षेत्रमा नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले वृक्षरोपण गरेको छ। वातावरणमा गम्भीर असर पार्ने गरी […]
झापा, कनकाई नगरपालिका–८ बागेडागीमा एक घरमा चोरी गरेर भाग्दै गरेका एक युवकलाई स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। शुक्रबार साँझ करिब ४ बजे रत्नबहादुर भुजेलको घरमा चोरी गरी भाग्दै गरेका मन्थली नगरपालिका–१, चिसापानी घर भइ […]
बिर्तामोड । झापाको बाहुनडाँगीस्थित जंगली हात्तीको आतंकका विरुद्ध स्थानीय पीडितहरुले मेचीनगर नगरपालिकामा नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन्। हात्ती पीडित युवा समूहको अगुवाइमा नगरपालिकाको कार्यालयमा पुगेका स्थानीयहरुले “हात्ती चराउन पाइँदैन, राहत हामीलाई चाहिँदैन”, “हात्ती चराउन पाइँदैन, […]