Aamsanchar

ब्यानर २

बारा । बारामा माछा र आँप खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सिम्रौनगढ नगरपालिका–७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको उपचारको क्रममा मृत्यु भएको हो। बाराका प्रमुख […]

मङ्गलवार, साउन २९, २०८१

ढाका। बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ। प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । वास्तवमा गत ५ अगस्तमा प्रहरी माथि प्रदर्शनकारीले हमला गरे […]

आइतवार, साउन २७, २०८१

कतै क्षमताभन्दा दोब्बर त कतै तेब्बर । नेपालका कारागारमा कैदीबन्दीको संख्याबारे जानकार नै थिए, विराटनगरका सैहैन्सा सिद्धिकी ९अब्दुल खताब० । मान्छेमाथि मान्छे खाँदिएर बस्नुपर्ने पीडाबारे बोध थियो, उनमा । त्यी कैदीहरूको हुलमा मिसिन मोरङ कारागार […]

शुक्रवार, साउन २५, २०८१

२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयुक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत कर्म र मर्यादाका […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै […]

बुधवार, साउन २३, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौँ । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् । राजधानी ढाकाका कैयौं […]

मङ्गलवार, साउन २२, २०८१

झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका(६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका […]

सोमवार, साउन २१, २०८१