Aamsanchar

ब्यानर २

बिर्तामोड । शैक्षिक परामर्शदाता संस्था मिशन युएसएका दुईवटा शाखा कार्यालय एकैदिन झापाको बिर्तामोडमा उद्घाटन भएका छन्। राष्ट्रिय धान दिवसको अवसर पारेर बिर्तामोडस्थित हनुमान कम्प्लेक्स र मेघा कम्प्लेक्समा एकसाथ शाखा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा अभिनेता […]

आइतवार, असार १५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अब मुद्दा दर्ता हुने सम्भावना बलियो बनेको छ । ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहँदै गम्भीर अपराधको आरोप लगाउँदै उजुरी गरेकी शोभा पाठकको रिट निवेदन उच्च अदालत पाटनले […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ । आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत  हुम्ला सदरमुकाममा मोटर […]

शुक्रवार, असार १३, २०८२

बिर्तामोड । झापाको धुलाबारीमा अवस्थित पासाङ ल्यामु स्मृति भवन कुनै समय यो क्षेत्रकै प्रमुख सभा तथा सम्मेलनस्थलका रूपमा परिचित थियो। जेसीजकर्मीहरुको अगुवाइमा निर्माण गरिएको यो भवनले विवाह, सभा, गोष्ठी लगायत थुप्रै सार्वजनिक कार्यक्रमहरूलाई स्वागत गर्दै […]

मङ्गलवार, असार १०, २०८२

दोहा, कतार । कतारस्थित अमेरिकी सैन्य अड्डाहरूमा इरानबाट प्रक्षेपण भएको भनिएको क्षेप्यास्त्र आक्रमणको सम्बन्धमा कतारले कडा विरोध जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उक्त आक्रमणको घोर निन्दा गरेका […]

सोमवार, असार ९, २०८२

काठमाडौं । गर्मीमा तरबूजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि तरबूजा खाँदा यसको कालो दाना […]

शनिवार, असार ७, २०८२

वीरगन्ज । हिन्दु बनेर काठमाडौंकी एक नाबालिका लाई ललाइ फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केही दिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख […]

बिहिवार, असार ५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका प्रहरी प्रमुख राजुनाथ पाण्डे फेरि पदमै फर्कन सक्ने आधार बनेको छ। पाटन उच्च अदालतले उनलाई निलम्बन गर्ने महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न […]

बुधवार, असार ४, २०८२