Aamsanchar

ब्यानर २

काठमाडौं । सुखी नेपाली सम्वृद्ध नेपालको अभियानमा जुटेको सरकारलाई कतिपय निर्माण व्यवसायीले तोकिएको समयमा काम नगरेर अभियान तुईने खतरा देखि पछी एक पछि अर्को निर्माण कम्पनीलाई सम्झौता खारेज गराउने काममा सरकार कठोर भएर लाग्न थालेको […]

मङ्गलवार, मंसिर १०, २०७६

इलाम । प्रेम शरिर संग हैन मन संग गर्नु पर्छ भन्ने मान्यतालाई इलामका एक जोडीले पुष्टी गरेका छन । सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका […]

सोमवार, मंसिर ९, २०७६

बारा । पशुपक्षीको सर्वाधिक बली चढाइने मन्दिरको रुपमा परिचित गढीमाई मन्दिरमा अब पशुपक्षीको संरक्षण गरिने भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा हजारौँको संख्यामा पशुपक्षीको बली दिने गरिएकोमा पशु अधिकारकर्मीहरुका साथै राष्ट्रिय अन्र्तराष्ट्रिय […]

आइतवार, मंसिर ८, २०७६

सताक्षीधाम । सताक्षीधाम मन्दिर विकास समितिले जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन अवज्ञा गरेको छ । प्रशासन कार्यालयले धाम विकास समितिलाई आर्थिक संकलन नगर्न निर्देशन गरेको थियो । तर, आज विहान समितिले धाम क्षेत्रमा स्टल बनाएरै […]

शनिवार, मंसिर ७, २०७६

दैलेख । नेपालको भाग्य र उज्जवल भविश्यको सम्भावना रहेको दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थ खानी अनुसन्धान धमाधम चलिरहेको छ । नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको […]

शुक्रवार, मंसिर ६, २०७६

काठमाडौं । सरकारले नेपाल-भारत र नेपाल- चीन सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले जानकारी दिए । भारतले […]

बिहिवार, मंसिर ५, २०७६

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सेक्रेटरी नवराज नेपालसहित तीन जना सत्तारूढ नेकपामा प्रवेश गरेका छन् । विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच उनीहरुले ‘विप्लव’ समूह छाड्दै नेकपा […]

बुधवार, मंसिर ४, २०७६

काठमाडौं । बाराको अम्लखेगन्जबाट विराटनगरका लागि छुटेको ट्यांकर अपहरणमा परेको छ । आइतबार राति १ बजे सिराहाको लाहानको मुख्य पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमको […]

मङ्गलवार, मंसिर ३, २०७६

सरकारले चालू आर्थिक बर्ष २०७६र०७७ देखि लागू हुने गरी २८ जिल्लामा ‘कृषि युवा उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । युवाहरुलाई कृषिमा आकर्षित गर्दै स्वरोजगार बनाउन सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम प्रक्रिया २०७६’ स्वीकृत गरी […]

आइतवार, मंसिर १, २०७६

जाजरकोट । जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तचापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश […]

शनिवार, कार्तिक ३०, २०७६