Aamsanchar

ब्यानर २

बिर्तामोड। झापाको बिर्तामोडमा रहेका अधिकांश औषधि पसलले फर्मासिष्टलाई भाडामा लिने गरेको पाइएको छ । औषधि व्यवस्था विभाग बिराटनगरले बुधवार गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको हो । फार्मेसीमा फार्मासिष्ट नबस्ने, सेवाग्राहीबाट मनलाग्दो औषधिको रकम लिने गरेको […]

शुक्रवार, असार १३, २०७६

काठमाडाैं। सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था […]

बुधवार, असार ११, २०७६

काठमाडौं । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक […]

बुधवार, असार ११, २०७६

झापा । बाह्रदशी गाउँपालिकाले अध्यक्षदेखि कार्यपालिका सदस्यसम्मका लागि १९ थान सवारी साधन खरिद गरेको पाइएको छ । जसका लागि गाउँपालिकाले एक करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीका लागि गाउँपालिकाले […]

मङ्गलवार, असार १०, २०७६

झापा । भद्रपुर नगरपालिकाको कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको छ। नगरपालिकामा फेला परेको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नेत्र विक्रम चन्दनेतृत्वको समूहले राखेको झापाका प्रहरी, प्रशासन प्रमुखको दाबी छ। मेयर तथा उपप्रमुखको […]

मङ्गलवार, असार १०, २०७६

काठमाण्डौ, नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द […]

मङ्गलवार, असार १०, २०७६

 एजेन्सी, एक अध्ययनका अनुसार उमेर बढ्दै जाँदा मानिसको स्मरणशक्ति पनि ह्रास हुँदै जान्छ । धेरैमा यो समस्या देखा पर्दछ । यसबाट बच्नका निम्ति के गर्ने ? धेरै मानिसहरु अनविज्ञ हुन्छन् यी बिषयमा । न्यूरोलोजी जर्नलमा […]

आइतवार, असार ८, २०७६

काठमाण्डाै, संघीय सरकारले स्थानीय तहलाई असार १० गतेभित्र बजेट ल्याउन निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकिएको समयमा बजेट नल्याए स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रबन्धमा समस्या पर्ने चेतावनी […]

आइतवार, असार ८, २०७६

बिर्तामोड । झापाको बिर्तामोडमा रहेका २० वटा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले होटल तथा रेष्टुरेन्ट स्तरीकरणको गरेको हो । जसमध्ये ५ […]

शनिवार, असार ७, २०७६

विनोद सापकोटा / झापा। झापाको शिवसताक्षीमा खानेपानीको समस्या बर्र्षौं देखिको हो । नगरको ९ र १० नम्बर वडाका ३ वटा गाँउका बासिन्दा अहिले पनि काकाकुल सरह छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनि थपिँदैछ […]

शनिवार, असार ७, २०७६