Aamsanchar

ब्यानर २

पाँचथर, हिलिहाङ गाउँपालिका–६, भारपाको सित्ते भन्ने ठाँउमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँर नेतृत्वको टोलीले तामाङका हत्या आरोपी हिलिहाङ–६ […]

शुक्रवार, असार ६, २०७६

काठमाडौं, सर्लाहीमा प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा […]

बिहिवार, असार ५, २०७६

काठमाडौँ । तेत्तीस किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका तीन न्यायाधीशलाई न्याय परिषद्ले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पेसी र सुनुवाइ व्यवस्थापनमा प्रचलित मान्यता तोडेको आरोपमा […]

बिहिवार, असार ५, २०७६

बिर्तामोड। विदेशबाट फर्किएर पशुपालन लगायतका व्यवसायमा जुट्ने युवाको संख्या दिन प्रतिदिन बढ्दो छ । थोरै लगानीमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पशुपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । पशुपालनमा युवाको आकर्षण बढेसँंगै झापा दूधमा समेत […]

बुधवार, असार ४, २०७६

बाँके।  स्थानीय तहबाट सम्पादन गरिएका कामका सम्बन्धमा अनियमित अख्तियारमा उजुरीको चाङ नै लागेको छ । तीन वटा जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा मात्रै चालू आव २०७५/७६ मा स्थानीय तहका ११६ […]

बुधवार, असार ४, २०७६

काठमाडौँ, मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत बृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत […]

मङ्गलवार, असार ३, २०७६

 डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा […]

सोमवार, असार २, २०७६

विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको […]

सोमवार, असार २, २०७६

प्रदेश १ ले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ । कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब […]

आइतवार, असार १, २०७६

बिर्तामोड, असार १ । भर्खरै सम्पन्न भएको भारतीय चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर फर्किएका बाल गायक प्रितम आचार्यलाई आइतबार बिर्तामोडमा सम्मान गरिएको छ । हसिलो स्वभाव मलिम बोली अनि गायकीमा अदभूत प्रतिभा […]

आइतवार, असार १, २०७६