Aamsanchar

ब्यानर २

इटहरी । इटहरीमा खाजा घर संचालकहरुले यौनकर्मीहरुलाई फोन मार्फत बोलाई यौन व्यवसाय संचालन गर्दै आएको रहस्य वाहिरीएको छ । इटहरी प्रहरीले इटहरीको वीपी चोकस्थित एक खाजा घरबाट केही मानिसलाई नियन्त्रण लिएको छ । गोप्य सूचनाका […]

आइतवार, वैशाख २२, २०७६

( द्रोण अधिकारी ) भद्रपुर, २१ बैशाख । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले आरोपीलाई पक्राउ गरी […]

शनिवार, वैशाख २१, २०७६

नेपालसरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै […]

शुक्रवार, वैशाख २०, २०७६

काठमाण्डौ, बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको […]

शुक्रवार, वैशाख २०, २०७६

काठमाण्डौं । फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ। अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा […]

बिहिवार, वैशाख १९, २०७६

भरतपुर । नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र […]

बिहिवार, वैशाख १९, २०७६

काठमाडौँ। चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै […]

बिहिवार, वैशाख १९, २०७६

काठमाडौं, मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा […]

बुधवार, वैशाख १८, २०७६

बागलुङ। गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्रीले न्यून आय भएका परिवारका १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने हुनुभएको छ ।  नयाँ शैक्षिकसत्र शुरु भएसँगै क्षेत्रीले छात्रवृत्तिसहित १० कक्षासम्मको वार्षिक पढाइ खर्च व्यहोर्ने घोषणा गर्नुभएको हो । स्व […]

मङ्गलवार, वैशाख १७, २०७६

बिर्तामोड । झापाका सुनचाँदी व्यवसायीले सुन बिक्रीमा पनि सिण्डिकेट रहेको बताएका छन् । सरकारले व्यवसायीले चाहे अनुसार सुन दिन नसकेको भन्दै उनीहरुले सुन बिक्रीमा लागेको सिण्डिकेट खारेज गर्न माग गरेका हुन् । सुनचाँदी व्यवसायी संघ झापा र […]

सोमवार, वैशाख १६, २०७६