Aamsanchar

ब्यानर २

बिर्तामोड। विदेशी क्याम्पसमा शिक्षा आर्जन गर्ने चाहना बोकेका पूर्वका विद्यार्थीहरूका लागि  शैक्षिक परामर्शदाता  रिभोलुसन एजुकेशनले  बिर्तामोड बिर्तामोड बाट परामर्श सेवा सुरु गरेको छ । रेव एजुकेशन प्रालि द्वारा सञ्चालित रिभोलुसन एजुकेशनले आफ्नो पाँचौं शाखा बिर्तामोडमा […]

शनिवार, असार २८, २०८२

झापा ।  पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यहि असार २८ र २९ गते झापा र इलामको दुईदिने भ्रमण गर्ने भएका छन्। भ्रमणको क्रममा उनले पूर्वी नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको उद्घाटन […]

शुक्रवार, असार २७, २०८२

ताप्लेजुङ- ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको विपद् प्रभावित क्षेत्रको […]

शुक्रवार, असार २७, २०८२

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बाह्रदशी–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो करिब ३:४० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर […]

बुधवार, असार २५, २०८२

बिर्तामोड । रोटरी क्लव अफ काकरभिट्टाले पूर्वी सीमा नाका काकरभिट्टामा क्लक टावर निर्माण गर्ने घोषणा गरेको छ। मेची क्राउन होटलमा आयोजित १६औं पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष उदयकुमार श्रेष्ठले भारतको रोटरी क्लव अफ सिलिगुडी उत्तरायनसँगको सहकार्यमा […]

बुधवार, असार २५, २०८२

व्यक्तिको भाग्य र भविष्य निर्धारण गर्ने सूत्रहरू भन्नेबित्तिकै यसले धेरै तह र दृष्टिकोण समेट्छ—आध्यात्मिक, सामाजिक, व्यवहारिक, मनोवैज्ञानिक र सांस्कृतिक रूपले । यहाँ विभिन्न दृष्टिकोणबाट व्यक्तिको भाग्य र भविष्य निर्धारण गर्ने केही प्रमुख सूत्रहरू उल्लेख गरिएका छन्: […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा […]

मङ्गलवार, असार २४, २०८२

सिरहा। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथी लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ। गोलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथी लामो समयदेखि यौन दुर्ब्याहार गरेको […]

सोमवार, असार २३, २०८२

बिर्तामोड । पत्रकारितामा जीवन अर्पण गरेकी अम्बिका भण्डारीको दुई दशक लामो सञ्चार साधनाको सम्मानस्वरूप नारी सञ्चार गृह झापाले उनलाई एक लाख १११ रुपैयाँ राशिको ‘नारी सञ्चार साधना सम्मान’ प्रदान गरेको छ। आईतबार बिर्तामोडमा आयोजित कार्यक्रममा […]

सोमवार, असार २३, २०८२

दाङ । दुर्लभ वन्यजन्तु पाटे बाघको छाला ओखेटोपहारसहित तीन जना व्यक्तिहरु पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा दाङको लमही नगरपालिका क्षेत्रमा वन्यजन्तु छालाको अवैध कारोबार भइरहेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक […]

आइतवार, असार २२, २०८२