
काठमाडौं, बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण भक्तपुरको चाँगुनारायण नगरपालिका ५ बुद्धलामाको घर भत्कियो। उनको घरपछाडि झरेको पहिरोले घर पुर्दा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र उनकी नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको नेपाल […]
काठमाण्डौं । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको […]
काठमाडौं । बुधबारदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित देशैभरको जनजीवन प्रभावित भएको छ । वर्षापछि घरमाथिबाट ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मजुवा […]
एजेन्सी । विश्वकप फुटबलमा २८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान पक्का गर्न सफल भएको छ । क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । यसअघि क्रोएसिया सन् १९९० मा […]
काठमाडौँ, सार्वजनिक सेवा दिने कार्यालयमा सांकेतिक भाषा (दोभाषे) को व्यवस्था गर्नुपर्ने, सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकतामाथि पेरवी गरिएको ‘अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार अवस्था राष्ट्रिय प्रतिवेदन, २०७५ सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक […]
एजेन्सी । फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ। फ्रान्स सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो। […]
बिर्तामोड। मेची अञ्चलकै प्रमुख शहरको रुपमा रहेको झापाको बिर्तामोड नगरपालिकाले बिर्तामोड–भद्रपुर सडकखण्ड मर्मत गर्न शुरु गरेको छ । सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालबाट कडारुपमा आलोचना भएपछि सडक मर्मत गर्न शुरु गरेको हो । केही दिन यता […]
सागर गौतम/सुखानी, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले नगर स्तरीय ६ बुदेँ मागसहितको ज्ञापनपत्र बुझाएका छन् । जसमा अर्जुनधारा–७ स्थित शनिश्चरे बजारमा मासुुुु प्रशोधनका लागि बध स्थल निर्माण, अर्जुनधार जलेश्वर […]
भद्रपुर । नापी कार्यालय झापाका सर्वेक्षक सुरेश मेहताले कार्यालयमा काम लिन आएका सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेका छन् । सुरुङ्गाका राम बेडारी र उनका दाजु मोहन बेडारीले नक्साको काम लिएर मेहताको फाँटमा पुगी आफ्नो काम गरिदिन […]