Aamsanchar

ब्यानर २

झापा – बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ । यही माघ ८ गतेदेखि १९ गतेसम्म बिर्तामोड नगरपालिका वडा नं. ५, धर्मकाटा रोड नजिकको खाली जमिनमा महोत्सव आयोजना […]

बिहिवार, पौष १८, २०८१

विराटनगर। मोरङ, सुनसरी, र उदयपुरबाट प्रहरीले लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । पुस १६ गते दिउँसो २ः३० बजे उदयपुरको कटारी नगरपालिका–४ मा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीको टोलीले […]

बुधवार, पौष १७, २०८१

घोराही- दाङको गढवा गाउपालिका–६ निवासी ५५ वर्षीय मायादेवी चौधरीलाई जाडो धकेल्न धौं–धौं थियो । घर्किदो उमेरमा दुई नाबालाक छोरासँगै फुसको छाना भएको घरमा बस्ने मायादेवीले यो वर्ष टिनले छाएको पक्की घर पाएपछि दङ्ग हुनुभएको छ […]

बुधवार, पौष १७, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार […]

बुधवार, पौष १७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा ट्राफिक व्यवस्थापनको कमजोर अवस्थाले स्थानीय बासिन्दा र यात्रुहरू समस्यामा परेका छन्। देशकै प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक मानिने बिर्तामोडमा दिन प्रतिदिन बढ्दै गरेको सवारी चाप र ट्राफिक जामले गर्दा सहरको दैनिकी अस्तव्यस्त […]

मङ्गलवार, पौष १६, २०८१

दमक । झापा जिल्लाको कमल गाउँपालिका–५, पाथीभरा टोलमा रहेको लक्ष्मी पशु तथा कृषि गाई फार्ममा आज दिउँसो १: १० बजे आगलागी भएको छ। विनोद खरेलद्वारा सञ्चालनमा रहेको उक्त गाई फार्ममा करेन्ट सर्ट भई आगलागी भएको […]

सोमवार, पौष १५, २०८१

गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा […]

सोमवार, पौष १५, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाभित्र रहेका विभिन्न सडकहरूको स्तरउन्नति गर्दै कालोपत्रे गरिएको छ । कनकाई नगरपालिका १, २ र ७ का विभिन्न सडकमा १,६३५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। कनकाई–१ स्थित जुकेकल्वटदेखि […]

आइतवार, पौष १४, २०८१