
धरान – सुनकोशीको फोक्सिङटारमा पक्की पुल बाढीले बगाएपछि खोटाङवासीलाई तराईका जिल्ला झर्न अवरुद्ध बनेको सडक मर्मत भएसँगै सञ्चालनमा आएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवा भञ्ज्याङ–सेखुवा सडक मर्मत गरिएपछि खोटाङवासीलाई भोजपुर र धनकुटाहुँदै तराई झर्न […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन् । […]
काठमाडौँ । राजधानीमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज लिग चरणका अन्तिम खेल हुँदैछन् । लिगमा ४-४ खेल सम्पन्न हुँदा कर्णाली यशविस शीर्ष स्थानमा रहेको छ । कर्णालीले ४ खेलमा अपराजित रहँदै १० अंक […]
काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो […]
बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त […]