भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह […]
हेटौंडा। साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेको थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला […]
बिर्तामोड । २५ वर्ष इतिहास बोकेको झापाको बिर्तामोड–१ मा सञ्चालित मनकामना सेकेन्डरी स्कुलले रजत जयन्ती तथा बार्षिकोत्सव मनाएको छ । आज सोमवार बार्षिकोत्सव को अवसरमा बिविध कार्यक्रम गरेको छ ।स्कुल परिसरमा कक्षा नर्सरीदेखि १० सम्मका […]
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्काका विद्यार्थीहरू बिच झडप भएको छ। पशुपति मावि गोप्काका विद्यार्थीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदनर कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नो सम्पत्ति दान गरेर बनाएको विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेको भन्दै प्रश्न गराएका छन् । साजिलाल माध्यमिक विद्यालय […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताएका छन । पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनताका पिर, मर्का र समस्यामा सरकारको ध्यान नगएको बताएका छन । […]