Aamsanchar

ब्यानर २

बिर्तामोड । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण सुरु भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग बिस्तार गर्ने काम धमाधम भइरहेको छ । एसियन हाइवे निर्माणको पहिलो चरणमा सडक किनारका रूख काट्ने काम सम्पन्न भएको छ भने दोस्रो चरणमा […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौ । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा–छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ […]

बुधवार, भदौ १२, २०८१

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू आन्दोलित भएका छन् । बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा क्षेत्रमा रहेको ११ सय ५३ वटा कित्ताका जग्गा धनी र ४ सय भन्दा […]

सोमवार, भदौ १०, २०८१

श्रीकृष्ण जन्माष्टमी को पेरिफेरि प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् […]

आइतवार, भदौ ९, २०८१

विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तिव्र पारिएको छ । बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष हुने मेलाको तयारीमा गढीमाई नगरपालिकाले तिव्र गतिमा कार्य अगाडी बढाएको छ । नगर […]

आइतवार, भदौ ९, २०८१

झापा । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर समितिले जनयुद्धताका आश्रय प्रदान गर्ने २१ जना आश्रयदातालाई सम्मान गरेको छ । नगर समितिले आज विशेष अधिवेशनको अवसरमा भद्रपुर नगर क्षेत्रका २१ जना आश्रयदाताहरुलाई सम्मान गरेको हो । […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् । सरकारले […]

शनिवार, भदौ ८, २०८१

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन् । शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान […]

शनिवार, भदौ ८, २०८१