Aamsanchar

ब्यानर २

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौँ । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् । राजधानी ढाकाका कैयौं […]

मङ्गलवार, साउन २२, २०८१

झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका(६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका […]

सोमवार, साउन २१, २०८१

काठमाडौँ । गत साता विश्वभरका शेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ । भारतीय बजारमा पनि गिरावट देखिएको छ । निफ्टी हाल करिब ७०० कले घटेको छ भने सेन्सेक्सले लगभग २२०० […]

सोमवार, साउन २१, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ सरकारको दाबि गर्ने तयारी भइरहेको […]

आइतवार, साउन २०, २०८१

बिर्तामोड । नेवार समुदायको संस्कृति संरक्षण र उत्थानका लागि  नेपाल  भारतका नेवार समुदायले बिर्तामोडमा अन्तरक्रिया गरेका छन् । नेवाः दय्  दबूको पाचौँ केन्द्रिय समितिको बैठक तथा एक दिने अन्तराष्ट्रिय तथा विचार गोष्ठी बिर्तामोडमा आज शनिबार […]

शनिवार, साउन १९, २०८१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन […]

शुक्रवार, साउन १८, २०८१

गठेमङ्गल चतुर्दशी नेवाः शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो । वर्षभरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । किनभने यस चतुर्दशी धर्मभन्दा अलिक पर छ र यस एकादशीबारे […]

बिहिवार, साउन १७, २०८१

कनकाई। झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ।  आजदेखि बैंकको ३१४ औं शाखा सञ्चालनमा आएको हो । बैँक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले लगायतले उद्घाटन गरेका छन्। कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका […]

बिहिवार, साउन १७, २०८१