Aamsanchar

ब्यानर २

झापा । झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम मुख्य राजमार्ग विरिङ पुलमा भएको सवारी दुर्घटनामा सुरुङ्गा नमुनाटोल निवासी देवेन्द्र बस्नेत शक्त घाईते भएका छन् । पुलमा गडिरहेको स्कुटरलाई कारले ठक्करदिदा स्कुटर चालक बस्नेत बुलबाट खोलामा खसेका […]

आइतवार, असार ३०, २०८१

हेटौँडा । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान घटेको पहिरो घटनामा परेका दुई बसका ५८ जना यात्रु अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। घटनामा परेका कुल ६५ यात्रुमध्ये ३ जना […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन । प्रहरीका अनुसार आज बिहान […]

शुक्रवार, असार २८, २०८१

पोखरा । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]

शुक्रवार, असार २८, २०८१

काठमाडौँ । आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरेकी हुन् । यी संरचनाहरु २०७२ सालको भूकम्पको कम्पनले […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते […]

बुधवार, असार २६, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि […]

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड ।  झापाको कनकाई नगरपालिका नगर अस्पतालमा सेवा लिन आउने सर्वसाधारणहरूको भिड बढ्न थालेको छ । नगर अस्पतालमा विशेषज्ञ डाक्टरहरूको  नियमित सेवा थप भएपछि कनकाई नगर अस्पतालमा सेवाग्राहीको आकर्षण बढेको हो । आर्थिक वर्ष २०८०/०८१ को […]

सोमवार, असार २४, २०८१

काठमाडौँ । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी शुरु भएको छ । रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि […]

सोमवार, असार २४, २०८१