
काठमाडौं । उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरूको छाता संगठन युनिकम नेपाल केन्द्रिय समितिले झापाका दुईजना व्यवसायीहरूलाई सम्मान गरेको छ । युनिकले दुई दिन अघि काठमाडौंमा आयोजना गरेको तेस्रो अधिवेशन उद्घाटन सत्रमा झापा भद्रपुरका टिकाराज […]