Aamsanchar

अपराध

विराटनगर- प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको अंशु गौतम हत्या प्रकरण दुई महिनापछि प्रहरीले सुल्झाएको छ । हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी०)देखि जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोलीले हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न […]

आइतवार, मंसिर २१, २०८२

विराटनगर- मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला […]

आइतवार, मंसिर २१, २०८२

सिमरा- बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण वेभरेज प्रालीका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौँ – जेनजी प्रदर्शन हुँदा प्रहरी कार्यालयबाट चोरेको हतियार देखाएर लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ मा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आगजनी गर्दै लुटेको दुई थान पेस्तोल सहित ३ […]

बिहिवार, मंसिर ११, २०८२

दाङ – श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको आरोपमा रोल्पाको परिवर्तन गाउँपालिका(१ घर भई घोराही उपमहानगरपालिका-१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने का २३ वर्षीय सन्जु […]

सोमवार, मंसिर १, २०८२

सप्तरी-  श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते हुनु भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित माईतीमा बस्दै आउनु भएकी ३५ बर्षीया सुनिता सदाको उपचारको क्रममा सोमबार मृत्यु […]

मङ्गलवार, कार्तिक १८, २०८२

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका छोरा ३१ वर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कात्तिक १६ गते बिहान साढे १० बजेतिर वादविवादका क्रममा […]

सोमवार, कार्तिक १७, २०८२

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । […]

सोमवार, कार्तिक १७, २०८२

विशेष रिपोर्ट । झापा । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या कुनै सामान्य घटना होइन । यो घटना एउटा योजनाबद्ध अपहरण, आर्थिक प्रलोभन र लागूऔषध कारोबारको जालोमा अडिएको रहस्यपूर्ण कथा हो—जहाँ मामा–भान्जाको […]

आइतवार, कार्तिक १६, २०८२

झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको मोबाइल टोलीले ठुलो परिमाणमा लागूऔषध, नेपाली रुपैयाँ र सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले प्राप्त विशेष […]

सोमवार, कार्तिक ३, २०८२