
गत साउन १२ गते राति बौद्ध–बाहुनधारामा भएको खुकुरी प्रहारको घटनाले काठमाडौं उपत्यकामा मौलाउँदै गएको गुण्डा संस्कृति र राजनीतिक संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ । काभ्रेको रोशी गाउँपालिका–१० का जीतबहादुर मोक्तानमाथि चार जनाको समूहले पेट, ढाड […]
बिर्तामोड । झापामा छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका–५ मा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगरसहित […]
रौतहट । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए […]
सर्लाही । बागमती नगरपालिकाका मेयर भरत कुमार थापालाई भरत ताल निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंले ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानामा सजाय तोकेको छ। साउन २१ गते फैसला सुनाउँदै अदालतले […]
दार्चुला । महालक्ष्मी विकास बैंक दार्चुला शाखाका चार जना कर्मचारीलाई करोडौँ रुपैयाँ जुवामा हारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले बैंकको जम्मा रु २ करोड ८४ लाख ७६ हजार ७ सय रकम जुवामा […]
झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा तास जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा बुधबार साँझ ७ बजे बिर्तामोड–५ ट्राफिक बिट नजिक सरोज श्रेष्ठको […]
काठमाडौं। होटलमा काम लगाइदिने बहानामा भारत पुर्याएर शृंखलाबद्ध रूपमा मिर्गौला झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मानव अङ्ग व्यापारको यो संगठित र अन्तरदेशीय अपराध घटनामा काभ्रेपलाञ्चोक र नुवाकोटका तीन जना व्यक्ति संलग्न रहेको प्रारम्भिक अनुसन्धानले […]
झापा। झापा गाउँपालिका–१ लसुनामा ६० वर्षीय जतन सोरेन मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरेर छिमेकी महादेव टुडुको घर नजिकको गल्लीमा हल्ला गर्दै हिँडेका उनलाई स्थानीयले आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका […]