
बिर्तामोड । झापा जिल्लाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा टेम्पु स्ट्यान्डबाट ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान प्रहरी टोलीले शंका लागी जाँच गर्ने […]
सुर्खेत। आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो । दानसिंहले काठ […]
झापा। झापामा भारतीय नागरिकहरू लागुऔषध कारोबारमा संलग्न भई सक्रिय हुन थालेको पृष्ठभूमिमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ। साउन १० गते दिउँसो भद्रपुर नगरपालिका–५ मा विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी […]
झापा । झापाको मेचिनगर नगरपालिकामा लागुऔषध नियन्त्रण तथा सम्भावित अपराध रोकथामका लागि डग स्न्यापिङ अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा लागुऔषध सेवन र कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय, धरानस्थित […]
काठमाडौं। विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गर्ने एक पक्राउ परेका छन् । सो अभियोगमा काठमाडौं महानगरपालिका–१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ […]
इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ निवासी २३ वर्षीय प्रकाश चापागाईंको छुरा प्रहारबाट मृत्यु भएको छ भने उनका दाजु ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन्। घटनामा संलग्न अभियुक्त सुर्योदय नगरपालिका–१ का ३३ वर्षीय किरण […]
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६, महरम चोक सोमबार बिहान एक भयावह घटनाले स्तब्ध भयो। साढे २ बजेतिर १८ वर्षीया अरसी खातुनमाथि गोली प्रहार भयो, जसले उनको ज्यान लियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनाको सुई भिनाजु […]
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार जंगलको भित्री सडक खण्डमा शंकास्पद अवस्थामा भेटिएको कारभित्र अत्याधुनिक राइफल फेला परेको छ। सोमबार राति करिब १ बजेको समयमा धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको बा ६ च ८४०३ […]
बिर्तामोड। झापाको अर्जुनधारामा एक महिलाको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्प नजिक डेरा गरी बस्ने २२ वर्षीया गंगा राई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले […]