
उदयपुर। जबरजस्ती करणी गरेको अभियोग चार जना पक्राउ परेका छन् । उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन […]
संखुवासभा। जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित ९ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी […]
विराटनगर। झापा, मोरङ र धनकुटाका विभिन्न स्थानहरूबाट लागू औषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट प्रतिबन्धित औषधी, गाँजा र ब्राउन सुगर बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय धुलाबारी र लागू औषध नियन्त्रण […]
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय फेरि एक पटक विवादको घेरामा परेको छ। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको शंकासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूक्ष्म निगरानी र अनुसन्धानले विमानस्थलको अध्यागमन संयन्त्रको तहसम्मै प्रश्न उठाएको […]
धनुषा । आफ्नै गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ निवासी हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनले आठ महिनाको गर्भवती पत्नी अञ्जली यादवको हत्या गरेको स्वीकारेका छन् भने १० महिनाकी छोरीको अवस्था अझै […]
काठमाडौं । होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य […]
मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्द कुमार पण्डितको प्रेमका कारण हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको जानकारी गराएको […]
पर्सा। नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा […]
नेपालमा अब चेक बाउन्स हुनु केवल पैसाको लेनदेनमा समस्या हुने विषय मात्र रहेन, यो सिधै फौजदारी अपराध मानिने कानुनी व्यवस्था लागू भएको छ। नयाँ कानुन अनुसार, चेक अनादरको उजुरी अदालत होइन, प्रहरी कार्यालयमा दिनुपर्नेछ र […]