
काठमाडौँ । काठमाडौँको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्यूरोडमा सुन […]
काठमाडौँ । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’ मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् । काठमाडौँ महानगरपालिका–८, […]
झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका(६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका […]
झापा । झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती झापाको इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का ३२ बर्षीय […]
विराटनगर। मोरङ उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्। उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी […]
विराटनगर । मोरङ, सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानबाट हिजो प्रहरी टोलीले लागूऔषध सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ वर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू स्तुपा परिसरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गल्छि गाउँपालिका ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश–०२–०३३ प २७८९ नम्बरको मोटरसाइकल […]
मोरङ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह (PIT) र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेवारिसे गाँजा बरामद छ । आज बिहान विराटनगर महानगरपालिका–११ बुद्द विहार मार्गमा […]
बिर्तामोड । झापा बाह्रदशी गाउँपालिका–३ राधानगरमा जग्गा सँधियार बिच भएको विवाद हानाहानमा परिणत भएपछि ११ जना घाइते भएका छन् । आज बिहान १० बजे स्थानीय परशुराम साह र रेखानन्द साह बिच जग्गाको विषयमा विवाद उत्पन्न […]